जेन-जी आन्दोलनका शहिदको सम्मानमा आज शवयात्रा गरिने

जेन-जी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरूको सम्मानमा आज शवयात्रा गरिने भएको छ। आज साँझ ४ बजेबाट सुरु हुने शवयात्रा चक्रपथदेखि पशुपतिसम्म हुनेछ।

पशुपतिमा पुर्‍याई उनीहरूको अन्त्येष्टि गरिनेछ।

जेन-जी आन्दोलनमा हालसम्म सबैतर्फका गरी ७२ जनाले ज्यान गुमाएका छन्। यस आन्दोलनका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.