फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग पूर्ण ठप्प

चितवन जिल्लाको फिस्लिङमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण ठप्प भएको छ।  प्रहरीका अनुसार फिस्लिङनजिकै ढुंगासहितको पहिरो खसेको हो। 

योसँगै पहिरो पन्छाउने काम सुरु भए पनि ३/४ घण्टा लाग्ने बताइएको छ। अहिले कुरिनटारबाट मेसिन लगेर पहिरो हटाउने काम भइरहेको छ। काठमाडौं आउने र यहाँबाट जाने यात्रु पहिरोले राजमार्ग बन्द भएपछि अलपत्र परेका छन्

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.