नेपाल प्रहरी कार्यदक्षता मुल्यांकन (POLICE BATON) २०८१ मा प्रहरी प्रभाग कार्यालय साँखु पुरस्कृत भएको छ। यस कार्यालय द्वारा उत्कृष्ट व्यवस्थापन तथा समन्वय गरेकोमा प्रहरी निरीक्षक नविन चुदाली लाई बधाई सहित प्रशंसा पत्र प्रदान गरिएको हो।
© Copyright 2024-2025 khabarbutwal.com. | M.R. Media Pvt. Ltd. All rights reserved. Site by Lumino Technology