लहान, सिराहा – ईलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ। यसअघि लहानमा कार्यरत डीएसपी विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको छ।
डीएसपी रोकाया यसअघि लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए। उनी २०७० सालमा प्रहरी निरीक्षक बनेका PGDPS 7th, ब्याच 158th समूहका अधिकृत हुन्।
Post Views: 500
