प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन स्थगन भएकाे छ ।
Post Views: 108
