साउन महिनाको दोस्रो सोमबार: शिवालयहरु भक्तजनको घुइँचो

आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा मन्दिरमा झरीका बीच पनि  दर्शन गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ ।

यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.