राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज भेट गरेका छन् ।
रवि लामिछानेसँग भेट गरिएकोबारे रवीन्द्रले फेसबुकमार्फत जानकारी दिएका छन् । मिश्रले रविलाई जेलमा भेट्दा आफूलाई मजा आएको र लामिछानेले जेलभित्र बस्दा आफूलाई आनन्द महसुस भइरहेको बताएको उल्लेख गरेका छन् ।
Post Views: 173
