दुर्गा प्रसाईं र सरकारबीच वार्ता

  •  सरकारले दुर्गा प्रसाईं समूहसँग वार्ता गर्दैछ ।

मंसिरको पहिलो साताबाट आन्दोलनको घोषणा गरेको समूहसँग गृह मन्त्रालयले वार्ता गर्न लागेको हो ।

वार्ता गृह मन्त्रालयमै हुन लागेको जनाइएको छ ।

वार्तामा प्रसाईंका तर्फबाट माधवप्रसाद खतिवडासहित छ जना रहनेछन् ।

प्रसाईं भने वार्तामा सहभागी छैनन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.