एनपिएलः जनकपुरले सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य

काठमाडौं, १३ मङ्सिर – नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ मा आज भएको दोस्रो खेलमा, जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको यो खेलमा जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा जनकपुरले ८ विकेटको क्षतिमा १४५ रन बनायो। यस समेटी सञ्जय कृष्णमूर्तिले ५० रनको अहम योगदान दिए भने जान निकलो लोफ्टी ईटनले ३९ रन बनाए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.