नेपाल भरीका ईलाका प्रहरी कार्यालयको कार्य दक्षता मुल्यांकन (POLICE BATON) २०८१ को सर्वोत्कृष्ट ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँके प्रथम भएको छ। यश कार्यालय प्रमुखको रुपमा पुरस्कार ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँके का डिएसपी धर्मराज भण्डारी ले पाएका छन।