युनिटी ग्रुप अफ स्टडिज, विद्यार्थी लाई बेलायत🇬🇧 पढ्न पठाउने एउटा भरपर्दो र विश्वासिलो नाम


काठमाडौँ, नेपाल – अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीहरू को लागि युनिटी ग्रुप अफ स्टडिज एक भरपर्दो सहयात्री बनेको छ। २०७६-७७ सालमा स्थापना भएदेखि, यस शिक्षा परामर्श संस्थाले धेरै संख्यामा विद्यार्थीलाई बेलायतका प्रतिष्ठित विश्वविद्यालय हरूमा अध्ययनका लागि सफलता पूर्वक पठाइसकेको छ। कम्पनी का प्रवन्ध निर्देशक काअनुसार विद्यार्थीहरू लाई उच्चशिक्षाका अवसरहरूमा मात्र होइन, उनीहरू को सम्पूर्ण शैक्षिक यात्रा लाई व्यवस्थित र सफल बनाउन हर सम्भव मार्गदर्शन प्रदान गर्दै आएको छ।

विद्यार्थी को भविष्य निर्माण मा युनिटी ग्रुप को विशेष भूमिका
✅व्यक्तिगत परामर्श प्रत्येक विद्यार्थी को रुचि, क्षमता, र दीर्घकालीन करियर लक्ष्य अनुसार सही कोर्स र विश्वविद्यालय छनोटमा सहयोग।
✅भिसा प्रोसेसिङ सहायता, भिसा आवेदन प्रक्रिया सजिलो बनाउन कागजात व्यवस्थापन, साक्षात्कार तयारी, र भिसा अनुमोदन प्रक्रियामा पूर्ण सहयोग।
✅छात्रवृत्ति जानकारी आर्थिक रूपमा योग्य विद्यार्थीहरू लाई छात्रवृत्तिको अवसर पहिचान गर्न र आवेदन गर्न विशेष परामर्श।
✅पूर्व प्रस्थान तथा पश्चात समर्थन विदेश जानुअघि आवश्यक तयारी, कल्चरशोक व्यवस्थापन, तथा अध्ययन को क्रममा आवश्यक पर्ने कुनै पनि सहयोग।

विद्यार्थीहरू को अनुभव किन युनिटी ग्रुप उत्कृष्ट छनोट हो
“युनिटी ग्रुपको परामर्शले मेरो विश्वविद्यालय छनोट देखि भिसा प्रोसेस सम्म सहज बनायो।अहिले म बेलायतमा अध्ययन गरिरहेकी छु, र यो सम्भव बनाउन युनिटी ग्रुपको भूमिका अविस्मरणीय छ।”
— प्रिज्मा पून University of the West of Scotland

“मलाई छात्रवृत्ति बारे यथार्थपरक जानकारी दिएर अध्ययन खर्च कम गर्न सहयोग गरियो। प्रोसेसिङ देखिआवास व्यवस्थापन सम्म, युनिटीग्रुप ले मलाई हरेक कदम मा मार्गदर्शन गर्यो।”
— Arun Ghatan University college Birmingham

कार्यालय को सम्पर्क ठेगाना
📞 +977 981-8616724
🌐वेबसाइट: [वेबसाइटलिंक]
📍https://www.facebook.com/unitygroup.edu.np/
विदेशमा अध्ययनको सपना पूरा गर्न युनिटी ग्रुप सँग आजै परामर्श लिनुहोस्! ✅

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.