सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको पहिरो हटाएर सडक खोलिएको हो । 

यसअघि आजै बिहान ६:३५ बजे चट्टानसहितको सुक्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो । ढुंगा खस्ने क्रम कायमै रहेकाले सावधानी पूर्वक यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.