४४ रिक्त पदको लागि डिएसपी बढुवा सिफारिस हुदै

लामो समय रोकिएको ईन्स्पेक्टर बाट डिएसपी बढुवाको लागि सिफारिस गर्ने गृह कार्य शुरु भएको छ। ४४ पदको लागि २०७० सालमा भर्ना भएका ईन्स्पेक्टर हरु बढुवाको लाईनमा छन। निकै ठूलो संख्या रहेको सो टोलि मध्ये बढुवा सिफारिस गर्न बढुवा समिती लाई निकै कसरत गर्नु परेको देखिन्छ। दक्षता, क्षमता, बरियता, शैक्षिक योग्यता संगै राजनैतिक कसरत हुदा समेत बढुवा सिफारिस समितिलाई बढुवा सुचि तयार गर्न कठिन भएको हो। बढुवा सिफारिस को सुचि आजै आइतबार निकाल्ने सम्भावना रहेको स्रोत ले जनाउछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.