१९ जना प्र.नि.(ईन्स्पेक्टर) हरुको प्र. ना. उ.(डीएसपी) बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती बसेको बढुवा समितिको बैठकले इन्स्पेक्टरको बढुवा सिफारिस गरेको हो । बढुवा हुनेहरूमा २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृत हुन् । प्र.नि. १५८औं (PGDPS-7th ) समूहबाट गत २२ जेठ २०८० मा ४६ जना बढुवा भई सकेका थिए, भने अहिले ९८ जना प्रतिस्पर्धामा रहेका हरु बाट १९ जना लाई बढुवाको लागि सिफारिस गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.