रोमान्टिक गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक

बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा  निर्देशन गीतमा रहेको छ । सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

गीत युट्युबमा सुन्न र हेर्नको लागि लिंक मा थिच्नुहोस

https://www.youtube.com/embed/8KEq_KByP84?si=FE-YNRQOX_GouUny

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.