जेनजी प्रतिनिधिसँग छलफल गर्दा गर्दै राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन्।
शनिबार बिहान जेनजी प्रतिनिधिसँग शीतलनिवासमा छलफल गर्दागर्दै अवस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
राष्ट्रपति कार्यालय स्रोतकाअनुसार उनको अवस्था स्थिर छ।
Post Views: 111
