डिएसपी घिमिरे पुर्ण शान्ती पुरस्कार बाट पुरस्कृत |खबर बुटवल

असोज ३१, बुटवल

६७औं प्रहरी दिवस २०७९ को अवसरमा प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरे वर्ष २०७९ को पुर्ण शान्ती पुरस्कार बाट पुरस्कृत भएका छन।कालिमाटी वृत्तमा कार्यरत घिमिरेलाई प्रहरी प्रधान कार्यालयले सो पुरस्कार प्रदान गरेको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) उत्तमराज सुवेदीको नेतृत्वको समितिले उनलाई उक्त पुरस्कार दिन सिफारिस गरेको थियो ।५० हजार राशिको यो पुरस्कार पूर्वआईजीपी खवास र उनकी श्रीमती शान्दीदेवी खवासले स्थापना गरेका हुन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.