कार्तिक, ४ |बुटवल
२०७९ कार्तिक ६ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सन्चालित प्रहरी निरिक्षक आधारभुत तालिम
“प्रहरी निरीक्षक आधारभुत तालिम को १- १८१औं समुह पि जि डि पि एस (PGDPS 12th Batch) को दिक्षान्त समारोहको तयारी प्रतिष्ठानले गरेक्कछ। सो तालिममा महिला १४ जना र पुरुष १३२ जना सहित जम्मा १४६ जना प्रशिक्षार्थी दिक्षान्त हुने छन। दिक्षान्त समारोहमा प्रमुख अतिथी गृहमन्त्री बाल कृष्ण खाडंको प्रमुख आतिथ्यतामा बिहान ९ बजे बाट शुरु हुने जानकारी रहेको छ।
Post Views: 317
