माघ १ |बुटवल
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट करिब २ किलोमिटर टाढा रहेको सेतीको खोंचमा उक्त विमान दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाकी। ठूलो मानवीय क्षती भएको आशंका।
© Copyright 2024-2025 khabarbutwal.com. | M.R. Media Pvt. Ltd. All rights reserved. Site by Lumino Technology