प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालयको लामो कसरत पछि बढुवा सिफारिस समितिले डिएसपी बढुवाको लागि सिफारिस गरेको छ। कुल ४४ जना डिएसपी को पद रिक्त रहेको थियो जसको लागि २०७० सालमा ईन्स्पेक्टरमा भर्ना भएको टोलि बढुवाको लाईनमा थियो। निकै ठूलो संख्या रहेको १५८औं समूह (PGDPS-7th ) को टोलि मध्ये बढुवा गर्न निकै कसरत गर्नु परेको थियो।

बढुवाको सुचीमा पर्ने भाग्यमानी ईन्स्पेक्टरहरु रहेका छ्न्ः
Post Views: 457
