असोज ०६|बुटवल
नेपाल प्रहरीका पुर्व प्रमुख (IGP) सर्बेन्द्र खनाल नेकपा एमाले पार्टी प्रवेश गरेका छन। सर्बेन्द्र असोज ६ गते पार्टी प्रवेश गरेका हुन। उनलाई एक कार्यक्रममा पार्टी अध्यक्ष एवं पुर्व प्र म के पि शर्मा ओली लगायतका नेताले स्वागत गरेका हुन।
© Copyright 2024-2025 khabarbutwal.com. | M.R. Media Pvt. Ltd. All rights reserved. Site by Lumino Technology