विश्वकप खेलको लागि नेपाली क्रीकेट टिम छनौट |खबर बुटवल

चैत २, काठमाडौं । नेपाली क्रीकेट टिम एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग-२ को अन्तिम खेलमा UAE लाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.